ढुंगाखानी

काभ्रेको ढुंगाखानीमा पहिरोः एक जनाको शव फेला

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका-१४ स्थित आशापुरी खनिज उद्योगमा आइतबार पहिरो जाँदा घटनास्थलमै १ जनाको मृत्यु भएको छ भने अरू दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले उद्धारका लागि कार्यालयबाट प्रहरी खटाएको जनाएको छ। इलाका प्रहरी कार्यालयका प्रहरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved