काठमाडौं। गणित र वातावरण विज्ञानमा स्नातकोत्तर गरेका शून्य पोलिथिन अभियानका अभियान्ता ढाकामोहन अधिकारी अहिले म्यादी प्रहरी छन्। देशको सेवा गर्ने चाहले म्यादी भएको बताउने उनी भन्छन्, “कहिले म्यादी प्रहरी खुल्छ भन्ने कौतूहलता थियो। पहिलो दिनमा नै दरखास्त दिएँ ।...