काठमाडौं। प्रतिनिधिसभाको उपनिर्वाचनमा चितवन-२ बाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएको घोषणासँगै सो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सूचना बाहिरिएको छ। आजको संसद बैठकमा रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सभामुखले संसदलाई जानकारी गराउने कार्यसूचीमा छ। बिहानसम्म यो...