काठमाडौं। दक्षिण अफ्रिकाका ड्वेन प्रिटोरियसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। अलराउन्डर प्रिटोरियसले सोमबार टी–२० लिगमा ध्यान दिन अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने जानकारी गराएका हुन्। ‘यसपश्चात् म आफ्नो खेल जीवन र परिवारको बीच राम्रो सन्तुलन बनाउन सक्नेछु।’, प्रिटोरियसले आफ्नो इन्स्टाग्राममा...