पोखरा । पोखराको फेवातालमा आजदेखि ‘नेपाल-चीन’ फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ । ड्रागन बोट रेस फेस्टिभल चीनबाहिर दक्षीण एसियामै पहिलो हुन लागेको हो । प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ गरी आठ ओटा टोली सहभागी हुँदै छन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved