ड्रागन खेती

इलामका किसान चिया छाडेर ड्रागन खेतीमा आकर्षित

इलाम। पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाका अनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved