काठमाडौं । काठमाडौं उपत्यकाका १४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीले छापा मारेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मार्दा ब्लुबुक नभएका, नवीकरण नगरेका सवारी साधन प्रयोग गर्ने गरेको फेला पारेको छ । यसरी छापा मार्दा सवारी साधनहरूको...