काठमाडौं । सरकारले अत्यावश्यक चालक अनुमतिपत्र छपाईसम्बन्धी निर्देशिका २०८१ कार्यान्वयनमा ल्याएको छ । यातायात व्यवस्था विभागले भिसा र जब अप्लाईका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र तत्काल उपलब्ध गराउने भएको हो । ‘वैदेशिक रोजगार, वैदेशिक अध्ययन, अन्तर्राष्ट्रिय शान्ति मिसन र...