भन्सार ऐनले करमुक्त पसल सञ्चालन गर्न दिने अधिकार नेपाल सरकारलाई दिएको छ । तर, स्वायत्त निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले क्षेत्राधिकारबाहिर गएर विमानस्थलभित्र करमुक्त पसल सञ्चालन गर्न लागेको छ । पसल कसलाई जिम्मा दिने भनेर...