सुर्खेत। डोल्पामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सुपानी गाउँबाट सदरमुकाम दुनै आउँदै गरेको जीप दुर्घटना भएको हो। भे१च १६११ नम्बरको जीप दुर्घटना हुँदा चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। ठुलीभेरी नगरपालिका-९ डाँगीबाडामा...