डोल्पामा यातायात

ट्र्याक खुलेको पाँच वर्षपछि डोल्पाको त्रिपुराकोटसम्म चल्न थाल्यो यातायात

महीना दिनदेखि सवारीसाधन कतै नरोकिएर त्रिपुराकोट पुगेपछि सर्वसाधारण हर्षित भएका छन्। करपगाड र खदाङमा बेलीब्रिज बनेपछि यो सम्भव भएको हो।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved