काठमाडौं । सामाजिक सञ्जालमा विभिन्न किसिमका भिडिओ तथा स्टाटस राखेर बैङ्क डुब्दैछ भनेर हल्ला फैलाउने व्यक्तिविरुद्ध बैङ्करहरू एकजुट भएका छन् । वाणिज्य बैङ्कहरूको छाता संस्था नेपाल बैङ्कर्स (एनबीए), विकास बैङ्कहरूको छाता संस्था डेभलपमेण्ट बैङ्कर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था...