काठमाडौं। अर्जेन्टाइन स्टार स्ट्राइकर लियोनल मेस्सीले नयाँ क्लब पीएसजीबाट डेब्यू गरेका छन्। रेइम्स्सँगको खेलको ६६ औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मेस्सीले पीएसजीबाट पहिलो खेल खेले। पीएसजीबाट नयाँ ३० नम्बरको जर्सी लगाएर नेइमारको ठाउँमा मैदान छिर्दा समर्थकले ‘स्टाण्डिङ अभिएसन दिएका...