काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा निवर्तमान ऊर्जामन्त्री शक्ति बस्नेतले कानुनमा टेकेर समाधान खोज्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसद बस्नेतले लाइन काटिएका उद्योगमा विद्युत् लाइन जोड्ने व्यवस्था कानुनमा र संरचनामा स्पष्ट हुँदा पनि...