काठमाडौं । भारतको मुम्बईस्थित गेटवे अफ इन्डिया क्षेत्रबाट गइरहेको यात्रुबाहक डुङ्गा एलिफेन्टा टापुमा पल्टिँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । ज्यान गुमाउने तीनजना भारतीय नौसैनिक पनि रहेका छन् । यस दुर्घटनामा १३ जनाको मृत्यु भएको मुख्यमन्त्री देवेन्द्र फडणवीसले...