चीनको फुचियान प्रान्तमा रहेको नौघुम्ती नदीको बाँसको डुङ्गा कोशीमा बग्ने चेफा जस्तै छन्। फरक यत्ति छ चेफा स्थानीयको बाध्यता हो भने नौघुम्ती नदीका बाँसका डुङ्गा रहर र अवसर हुन्। चेफा स्थानीय र केन्द्रीय सरकारको आँखामा कहिल्यै नपरेको अँध्यारा पक्ष...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved