काठमाडौ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ । राजदूत थम्पसनले मेयर साहलाई बिहीबार राष्ट्रियसभागृहस्थित उनको कार्यकक्षमापुगेर भेट गरेका हुन् । भेटका क्रममा आपसी सिकाई तथा हित प्रवर्द्धन, सम्पदा संरक्षण...