जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाबाट रिहा भएका शिवराज श्रेष्ठ उच्च अदालतमा हाजीर भएका छन् । सोनालीकुमारी सिंह ‘निहारिका’ बाट जन्मेको बालकको सम्बन्धमा डीएनए टेष्ट गर्नका लागि बिहिबार श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका हुन् । उच्च अदालत जनकपुरले...