लोकतन्त्रमा सरकार जनताबाट प्रत्यक्ष निर्वाचित भएर वा संसद्बाट बहुमत हासिल गरेर बनेको हुन्छ । तर, ‘डिप स्टेट’ यो प्रक्रियामा देखिँदैन । डिप स्टेटका सदस्य न आफैँ चुनाव लड्दछन्, न राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री नै हुन्छन् । तर, प्रधानमन्त्री वा मन्त्री...