डिपफेक

डिपफेक रोक्न भारतले नयाँ नियम बनाउने

नयाँ दिल्ली । भारतका संघीय मन्त्री अश्विनी वैष्णवले बिहीबार डिपफेकको सामना गर्न सरकारले चाँडै नयाँ नियमहरू कार्यान्वयनमा ल्याउने बताएका छन् । मन्त्रीले यस्ता सामग्रीको सृजना र प्लेटफर्म दुबैलाई अनुसन्धानको दायरामा राखेर गलत देखिदा बित्तिकै कारबाही गरिने बताएका छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved