काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन(Rajendra Lingden)लाई भेटेका छन् । बुधबार बिहान राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष लिङ्देन र राजदूत थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।...