काठमाडाैं । डिजे सन्तोषले नयाँ गीत ‘जालेरुमाल’ सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बिच उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीले स्वर भरेका छन् । यस...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved