सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५-०७६ मा कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रका २४ वटा विद्यालयलाई ‘डिजिटल स्कुल कार्यक्रम’ सञ्चालन गरेको छ । डिजिटल स्कुल कार्यक्रमअन्तर्गत डिजिटल विद्यालय सञ्चालनमा ल्याएको भए पनि ती विद्यालयहरूमा प्रविधि पुगेको भए पनि त्यो...