काठमाडौँ । कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन अभिनयमा गरिएको मेहनतको चर्चा हुन्छ । बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाँच्न थालेका छन् । डिजिटल प्लेटफर्महरूको लोकप्रियता बढेसँगै आफूले निर्वाह गर्ने भूमिकालाई बुझ्न भाषा सिक्ने, स्थानीयसँग घुलमिल हुने,...