काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला: एमए थर्ड क्लास’ले घरेलु बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ । निर्माण टिमका अनुसार फिल्मले एक सातामा ५ करोड ५ लाख ग्रस कलेक्सन गरेको छ । जसमा काठमाडौं उपत्यकामा २ करोड ५०...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved