काठमाडौं । हप्तौँको सुनुवाइ र ४० भन्दा बढी साक्षीको गवाहीपछि अर्जेन्टिनाको अदालतले एक टिभी मिनिसिरिजको स्क्यान्डलका कारण दिवङ्गत महान फुटबल खेलाडी डिएगो म्याराडोनाको चिकित्सक टोलीको मुद्दालाई रद्द गरेको छ । सन् २०२० मा म्याराडोनाको मृत्युमा कथित चिकित्सा लापरबाहीका कारण...