काठमाडौं । मनमोहन कार्डियोलोजि सेन्टर शिक्षण अस्पताल महाराजगन्जमा कार्डियोलोजिष्टको रूपमा कार्यरत मुटुरोग विशेषज्ञ डा. स्मृति शाक्यको गायन नयाँ गीतको भिडिओ सार्वजनिक भएको छ। डा. शाक्यको गायनमा रहेका ‘मैले माया लाएको धोका दिन होइन ’ बोलको नयाँ गीत सार्वजनिक भएको...