काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य नहुने बताएका छन् । उनले मंगलबार साँझ एक ट्विट सन्देश जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । उनले लेखेका छन्, ‘आफु...