डा. रामप्रसाद शर्मा

प्रहरीको चिकित्सक उपरीक्षक पदमा बढुवा भएकाले लगाए फूली, डा. शर्मा पहिलो नम्बरमा

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूहअन्तर्गत स्वास्थ्य उपसमूह, चिकित्सक सेवाका चिकित्सक उपरीक्षक (एसपी) पदमा चार जनाको बढुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नेपाल प्रहरी अस्पताल, एनेस्थेसिया शाखामा कार्यरत डा....

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved