हिजो ‘बसाइँ’ उपन्यासका बहिदार र नन्दे ढकाल आदिबाट घरबार हड्पिएर धनबहादुर बस्नेतहरू बसाइँ जानु पर्थ्यो। यस जनयुद्धमा परिदृश्य उल्टियो। कतिपय बहिदार र नन्दे ढकालले घरबारी त्यत्तिकै छोडेर बस्तुभाउ फुकाएर राजधानी र कतिपय त द्वन्द्वपीडितका नाममा अमेरिकासमेत बसाइँ जानुपर्यो।