डा भोजराज अधिकारी

चुनाव हारेपछि बिरामी जाँच्ने काममै फर्किए डाक्टर अधिकारी

चितवन।  मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका चिकित्सक भोजराज अधिकारीले नियमित बिरामी परीक्षण सुरु गरेका छन् । उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र)ले लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उहाँ निर्वाचनमा होमिएका थिए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved