काठमाडौं । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रशासक सामन्था पावरबीच भेटवार्ता भएको छ । मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे अभिरूचिपूर्वक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा नेपाललाई...