डाक्टरमाथि हातपात

डाक्टरमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत। सल्यान जिल्ला अस्पतालमा कार्यरत डाक्टर राहुल पाण्डेयमाथि हातपात गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले एक जनालाई पक्राउ गरेको छ । डा. पाण्डेयमाथि अपशब्द प्रयोग गरी सार्वजनिक स्थानमा हातपात गरेको भन्दै प्रहरीले दार्मा गाउँपालिका–१ का अन्दाजी २२ वर्षीया दीपेन्द्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved