काठमाडौं । निर्माण सामग्रीलाई नेपाली बजारमा बढावा दिदै नवीनतम निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने उद्देश्यले नवौं संस्करणको “नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी” यही २०८० साल माघ १८ देखि २१ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा प्रदर्शनी भईरहेको छ । उक्त प्रदर्शनीको मुख्य...