डमबहादुर पुन

उदाहरणीय गाउँपालिका अध्यक्ष, जसले  तलब समेत गरिबलाई बाँड्छन्

काठमाडौं। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा गरेका छन्। विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved