काठमाडौं । डब्लूबीसी मुवाथाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले द्वितीय स्थान हासिल गर्दै कीर्तिमान बनाउन सफल भएका छन् । थाइल्यान्डमा आयोजना भएको च्याम्पियनसिपमा मुवाथाईको ‘विश्व च्याम्पियनसिप’ फाईटमा भाग लिन गएका नेपाली गेन्जी राई, दिगविजय राठौर...