काठमाडौं । खोटाङको बतासेस्थित सामुदायिक वनमा लागेको डढेलो गाउँमा सल्किदा लाखौं रुपैयाँको क्षति भएको छ । दिप्रुङ चुइचुम्मा खिसाकामा घर, गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाखबढीको क्षति भएको हो । बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार...