अहिलेसम्म देउवाले कहाँबाट चुनाव लड्ने भनेर खुलाइसक्नु भएको छैन । यदि, उहाँ फेरि पनि डडेल्धुराबाटै लड्ने इच्छा देखाएर आउनुभयो भने जनता भर्सेस देउवाबीचको प्रतिस्पर्धा हुनेछ । माओवादीसँग हाम्रो तालमेल हुनसक्ने अप्राकृतिक कुरा हो । तर एमालेसँग हाम्रो तालमेलको विषय...