काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले उपनिर्वाचनमा इलाम निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ । शुक्रबार विज्ञप्ती जारी गर्दै नेसपाले थेगिमलाई मतदान गरी विजयी गराउन मतदाताहरूलाई आह्वान गरेको छ । ‘समतामुलक समृद्धि,...