काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले स्रोत सुनिश्चितताको कमीका कारण निर्माण व्यवसायमा समस्या देखिएको बताएका छन् । शनिवार काठमाडौंमा नेपाल अडिटर्स एशोसिएशन (अडान) को १८ औं अडान डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्रोत सुनिश्चितता नहुँदा निर्माण व्यवसायमा देखिएका...