ठेकेदार कम्पनी

समयमै काम नसकेका २२ ठेकेदार कम्पनीलाई सरकारले सोध्यो लिखित स्पष्टीकरण (सूचीसहित)

काठमाडौं । सरकारले २२ ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ निर्माण व्यवसायी–आपूर्तिकर्ताहरूलाई ७ दिने लिखित स्पष्टीकरण सोधेको हो। समयमै काम काम पूरा नगरेको भन्दै अनुगमन कार्यालयले ३० दिनभित्र लिखित जवाफ दिन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved