यसपटक संघीय प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबैभन्दा बढी उम्मेदवार दिने पार्टी राप्रपा बनेको छ । दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छ । राप्रपाका उम्मेदवार १४२ स्थानमा छन् भने एमालेले १४१ उम्मेदवार उठाएको छ ।...