बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले जित हासिल गरेको छ। प्रमुखमा विजयी भएका कांग्रेसका तिलकराम लम्सालले नौ हजार ४२४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका घन नारायण श्रेष्ठले ६ हजार ५८१ मत प्राप्त गरे। उपप्रमुखमा भने...