ठाकुरप्रसाद गैरे

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संसद्‌बाट तत्काल फिर्ता हुनुपर्छ : सांसद गैरे

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ संसदबाट फिर्ता हुनुपर्ने बताएका छन्। केही विषयमा राजनीतिक सहमतिको आवश्यकतासमेत रहेकाले सो विधेयकमाथि सैद्धान्तिक छलफल नगरी सरकारले फिर्ता लिनुपर्ने उनको तर्क थियो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved