काठमाडौं । भियतनामी अर्बपति महिला ट्रोङ माइ लानलाई मृत्युदण्डको सजाय सुनाइएको छ । बीबीसीका अनुसार हो ची मिन सहरको पिपल्स कोर्टले घर जग्गा कारोबार गर्ने ६७ वर्षीया लानलाई मृत्युदण्डको सजाय सुनाएको जनाएको छ। लान भान थिन्ह फाटकी संस्थाकी अध्यक्ष हुन्।...