ट्रेड युनियन महासङ्घ

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग

लुम्बिनी। नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टले श्रम क्षेत्रमा कार्यरत कामदारको हालै वृद्धि भएको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग गरेको छ । जिफन्ट केन्द्रीय उपाध्यक्ष कमल गौतमले आइतबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved