काठमाडौं। एनएमबी बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपालबीच डिजिटल सेवासम्बन्धी सम्झौता भएको छ। उक्त समझदारी पत्रमा ९ असारमा बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र ट्रेकिङ्ग एसोसिएशनका तर्फबाट खुब बहादुर सुवेदीले हस्ताक्षर गरे। उक्त सम्झौतासँगै टानका...