कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५ गते हुने ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल ट्रायथोलन संघको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथोलन संघको व्यवस्थापनमा पोखराको...