काठमाडौं। ट्राफिक नियमविरुद्ध यातायात मजदुरहरू आन्दोलित बनेका छन् । सोमबार यातायात मजदुरले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका हुन् । केहीबेर अघिदेखि उनीहरू सडकमा सवारी साधन तेर्स्याएर बालाजुमा सडक अवरुद्ध गरेका छन् । मजदुरहरूले बीच सडकमै सवारी साधन राखेर अवरोध...