ट्रान्फर स्टेशन

अब टेकुमा फोहर थुप्रिदैँन

काठमाडौं । चार महिनापछि टेकुस्थित ट्रान्फर स्टेशनको फोहर व्यवस्थापनको काम सकिएसँगै अब हरेक दिन नागरिकको घरबाट उठाइएको फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुर्‍याइने भएको छ । विगत चार महिनादेखि अल्पकालिन व्यवस्थापनको लागि टेकुमा थुपारिएको फोहर बिहीबारबाट सकिएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved